राजनीति

कार्यसम्पादन प्रभावकारी बनाउँदै दैलेख प्रहरी

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नो कार्य सम्पादन प्रभावकारी बनाउँदै आएको छ । प्रहरी प्रमुख भवनेश्वर प्रसाद शाह जिल्ला आए लगत्तै सेवा प्रभावकारितलाई महत्व दिएका हुन् । बिशेष गरेर युवाहरुमा देखिएका समस्या, महिला हिंसा,...

पुरा पढ्नुहोस
पुनःटाईम कार्ड लागू

दैलेख–सुर्खेत सडक खण्डमा पुनः टाईम कार्ड सुरु गरिएको छ । दैलेख–सुर्खेत ६७ किलोमिटर सडक खण्ड साँगुरो भएको र सवारी चाप बढेसँगै टाइम कार्ड लागू गरिएको हो । सवारी साधनहरु एकले अर्कोसँग प्रतिश्पर्धा गरेर तीब्र गतिमा...

पुरा पढ्नुहोस
फरक बिलबाट ३५ लाख बढी भुक्तानी भएको भन्दै बेरुजु

दैलेख : जिल्ला कृषि विकास कार्यालय दैलेखले गत आर्थिक वर्षमा स्थानीय कृषक र स्रोतसाधन प्रयोग गरेर कृषि सडक निर्माण गरिने कानूनी प्रावधान मिचेर डोजर प्रयोगको बिल पेश गरेको भन्दै महालेखाले बेरुजु निकालेको छ ।...

पुरा पढ्नुहोस
करार कर्मचारी र सुरक्षाकर्मी बीच झडप ५ सुरक्षाकर्मी गम्भीर घाइते

दैलेख  : दैलेखको गुराँस गाउँपालिकाले हटाईएका करार कर्मचारीहरूले आन्दोलन गरेपछि आन्दोलन नियन्त्रण बाहिर गएको छ । आन्दोलनकारीले गाउँपालिकाको कार्यालय तोडफोड सँगै प्रहरीमाथि लगातार ढुङ्गामुढा गरेपछि गोली चलेको हो । सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि ३ राउण्ड...

पुरा पढ्नुहोस
पाइप जडान नगरेर ४३ लाख भुक्तानी

संघीयता पछि गाउँमा आएका स्थानीय सरकार जनताको सेवामा भन्दा पनि विभिन्न तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने धेय तिर लागेका उदाहरण महालेखाको कार्यालयले सार्वजनिक गरेको २०७९ प्रतिवेदनले प्रस्ट्याएको छ । यहाँका स्थानीय तह र सम्बन्धित...

पुरा पढ्नुहोस
गाउँपालिकाद्धारा श्वेतपत्र जारी

दैलेख : दैलेखकोे गुराँस गाउँपालिकाले श्वेतपत्र जारी गरेको छ । स्थानीय तहमा विगत ५ वर्षमा भएका बजेट, नीति र कार्यक्रमहरुको गहन समीक्षा, विगतका सबै कार्यक्रमको विश्लेषण एवंम् घोषणा र कार्यान्वयन पक्षको सिंहावलोकन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
एम. अधिकारी गभर्नर होइनन्ः एमाले

काठमाण्डौंः नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम.अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न...

पुरा पढ्नुहोस
ठाटीकाँधले करार कर्मचारीको म्याद नथप्ने

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकाले पुर्ववत स्थानीय सरकारले नियूक्ति गरेका करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विभिन्न सात पदमा कार्यरत करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको उल्लेख...

पुरा पढ्नुहोस
दोषीलाई कानूनी कारवाही गर्न माग

दैलेख : नेपाल पत्रकार महासंघ दैलेख र जिल्लामा क्रियाशिल चार वटा संगठनहरुले नौमूले गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण वहादुर सलामीलाई कारवाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा पत्रकारहरुलाई गाली, वेइज्जती र मानमर्दनमा आँच पुग्ने...

पुरा पढ्नुहोस
‘नेपालका कम्युनिष्ट मिलाउन हस्तक्षेप गर्दैनौँ’

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । मंगलवार पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भेट भएको हो । भेटका क्रममा विदेश...

पुरा पढ्नुहोस